बजेट होलिडे: दसैंमा निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब अन्योलमा

काठमाडौं। दलहरुबीचको विवादले बजेट होलिडेको अवस्थामा पुग्दा निजामती कर्मचारी, शिक्षक, नेपाली सेना र प्रहरीले तलब नपाउने अवस्था सिर्जना भएको छ।