मार्जिन ट्रेडिङको काम सुरु गर्न निर्देशन - Karobar National Economic Daily

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरेर ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने छ ।         नेपाल धितोपत्र बोर्डले धितोपत्र मार्जिन टे«डिङको…

सम्बन्धित सामग्री

धुले सडक खण्डको स्तरोन्नति काम सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने महत्वपूर्ण पर्यटकीय धुले सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ । संविधान दिवसको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले सडक निर्माणको शिलान्यास गर्नुभएको हो । सडक स्तरोन्नतिसंगै पर्यटकको आगमनमा वृद्धि हुने भएकाले गुणस्तरीय सडक निर्माण गर्न उहाँले निर्देशन दिनुभयो । सडकको लागत ४० करोड […]

प्रचण्डले लिए सचिवहरूसँग ब्रिफिङ, भोलि निर्देशन दिने

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायहरूको कामकारबाही जानकारी लिने काम सुरु गरेको मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिए ।

सप्तकोसी कटान : तटीय बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित उद्धार र राहतको व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन, परराष्ट्रमन्त्री डा. खड्कासँग पनि छलफल  उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९...

छानबिन समितिले आजबाट निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन थाल्ने

काठमाडौँ- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । संसद्ले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो […]

छानबिन समितिले आजबाट निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन थाल्ने

काठमाडौं, २८ असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक […]

सलमानको ‘दबंग ४’ तिग्मांशुले निर्देशन गर्ने

अभिनेता सलमान खानलाई दर्शकले एकपटक फेरि ‘चुलबुल पाण्डे’ को भूमिकामा देख्न पाउँने भएका छन् । सलमानको दबंग सिरिजको चौथो सिक्वेल ‘दबंग ४’ को काम सुरु भएको छ । मिडिया रिपोटका अनुसार ‘दबंग ४’ को निर्देशन जिम्मा तिग्मांशु धुलियाको हातमा परेको छ । तिग्मांशुले फिल्म निर्देशनको अलवा लेखन समेत अगाडि बढाएका छन् । यसअघि दबंगको पहिलो सिरिज अभिनव कश्यप, दोस्रो अरबाज खान र तेस्रो प्रभु देवाले गरेका थिए ।तिग्मांशुलाई फिल्म जोड्ने काम सलमान खानले नै गरेका थिए । तिग्मांशुल

भूमिहीनले भूमि पाउने गरी सरकारले काम सुरु गरेको छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिसहितको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुश गर्ने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगले चितवनमा आयोजना गरेको केन्द्र र प्रदेशस्तरीय वार्षिक समिक्षा गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानले सुनिश्चित गरेका जनताका नैसर्गिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।जग्गा भएकै नाताले कोही अर्बपति हुने र जग्गा नभएकै कारण कोही सडकपति हुने लोकतन्त्रको कलं

जुम्लाका मतगणना स्थलमा सीसी क्यामेरा जडान हुँदै

जुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि जुम्लामा सीसी क्यामेरा जोड्ने काम सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंका अनुसार सबै स्थानीय तहको मतगणना स्थलमा क्यामेरा जोड्ने काम सुरु भएको हो । आठवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको र धेरैमा जडान भइसकेको उनले बताइन् । […]

तोकिएको समयमा काम सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडकको कालोपत्रको काम ताकिएको समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उक्त सडक निर्माण कार्यको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गरिने चेतावनीसमेत दिएका छन् । अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले भने, ‘अहिले कोरोना पनि खासै छैन, तोकिएको समयमा काम सक्नुस्, बहानाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ ।’ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले तोकिएको समयमै काम सक्नुपर्ने मुख्यमन्त्री भट्टले निर्माण कम्पनीलाई आग्रह गरे । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरी काम सुरु भएको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको उक्त सडक हेर्ने जिम्मा पाएका इञ्जिनीयर राजेन्द्र चौधरीले बताए ।      उनले भने, ‘तोकिएको समयमै काम सक्छौँ, ढिलासुस्ती भएको छैन ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए ।       उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएको छ । सडक कालोपत्रको जिम्मा लिएसँगै कामले तीब्रता लिएको निर्माण कम्पनीको दाबी छ । विगतमा उक्त सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौंदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुँदै छ, पर्यटक भित्र्याउन सहज हुनेछ ।’ रासस

मुख्य क्यारेक्टर लुकाएर चुरीफुरीको काम सुरु

चलचित्रको नाम गज्जबको छ । नाम जस्तै चलचित्र बन्छ या बन्दैन त्यो प्रदर्शनको दिन थाहा हुन्छ । तर, यो चलचित्र १ वर्षअघि घोषणा गरिएको थियो । घोषणा भएको लामो समयपछि यो चलचित्र छायांकनमा निस्किएको हो । चलचित्रको यतिबेला काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । यसलाई ऋषिराज आचार्यले निर्देशन गरिरहेका छन् । तर, चलचित्रका मुख्य अभिनेता–अभिनेत्री भने अहिलेसम्म घोषणा गरिएको छैन । निर्माण पक्षले चलचित्रको छायांकन सकिएपछि अभिनेता र अभिनेत्रीलाई सार्वजनिक गर्ने तयारी गरेको छ । निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन...