चलचित्रको नाम गज्जबको छ । नाम जस्तै चलचित्र बन्छ या बन्दैन त्यो प्रदर्शनको दिन थाहा हुन्छ । तर, यो चलचित्र १ वर्षअघि घोषणा गरिएको थियो ।
घोषणा भएको लामो समयपछि यो चलचित्र छायांकनमा निस्किएको हो ।
चलचित्रको यतिबेला काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । यसलाई ऋषिराज आचार्यले निर्देशन गरिरहेका छन् । तर, चलचित्रका मुख्य अभिनेता–अभिनेत्री भने अहिलेसम्म घोषणा गरिएको छैन । निर्माण पक्षले चलचित्रको छायांकन सकिएपछि अभिनेता र अभिनेत्रीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन...