छानबिन समितिले आजबाट निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन थाल्ने

काठमाडौं, २८ असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक […]

सम्बन्धित सामग्री

संसदीय विशेष छानबिन समितिको बैठक सिंहदरबारमा जारी

काठमाडौं : बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि जारी छ।संसद् सचिवालय सिंहदरबारमा जारी बैठकमा आन्तरिक विषयमा छलफल भइरहेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। त्यस्तै आजबाट समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ शुरु गर्ने बताइएको छ। तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९।०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेको छ।अर्थमन्

छानबिन समितिले आजबाट निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन थाल्ने

काठमाडौँ- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । संसद्ले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो […]