युरोपमा पछिल्लो महिना कोरोना सङ्क्रमणको मामिला ५५ प्रतिशतले वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोप हाल कोरोना सङ्क्रमणको इपिसेन्टर बनेको छ । डब्लूएचओका अनुसार युरोप र मध्य एसियाका ५३ देशमा सङ्क्रमणको दर गम्भीर चिन्ताको विषय बनिरहेको छ ।युरोपसँगै चीन, अमेरिकासहित विश्वका कयौँ देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको कारण त्यहाँका सरकार चिन्तित रहेका छन् । पछिल्लो एक हप्तामा युरोपमा मात्र १.८ करोड नयाँ सङ्क्रमित थपिएका छन् । गत हप्ताको तुलनामा यो ६ प्रतिशतले बढी हो । यो आँकडा किन