समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ ।मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको शीर्ष स्थानमा ४ अंकसहित क्रोएसिया रहेको  छ । समान अङ्क भए पनि गोलअन्तरको आधारमा मोरक्को दोस्रो स्थानमा छ । ३ अङ्क बटुलेको बेल्जियम तेस्रो स्थानमा छ  भने अङ्कविहीन रहेको क्यानडा समूहको पुछारमा छ ।आजको

सम्बन्धित सामग्री

क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश, बेल्जियम बाहिरियो

क्रोएसिया समूह ‘एफ’ को उपविजेता बन्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, क्रोएसियासँग बराबरी खेलेपनि बेल्जियम भने विश्वकप फुटबलबाट बाहिरिएको छ ।

समूह ‘एफ’ बाट अन्तिम १६ को रोचक यात्रा

काठमाडौं, मंसिर १२ । क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २–० ले हराएको थियो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमनसहित क्यानडामाथि ४–१ को निकाल्दै अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको […]

समूह ‘एफ’ बाट अन्तिम १६ को यात्रा रोचक

क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।...

बेल्जियमलाई मोरक्कोको चुनौती

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा बेल्जियम र मोरक्को तथा क्रोएसिया र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । बेल्जियम र मोरक्कोबीचको खेल अल थुमामा रंगशालामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेपछि हुनेछ । यो […]

सबैको सम्भावना रहेको समूह एफ

सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार उद्घाटन खेल हुँदैछ । यसपटक समूह जी लाई प्रतियोगिताको सबैभन्दा खुला समूहको रुपमा हेरिएको छ । गत संस्करणको उपविजेता क्रोएसिया र बेल्जियम सम्मिलित यस समूहमा मोरोक्को र क्यानडा आफ्नो छाप बसाउन प्रयासरत हुनेछन् । बेल्जियमको स्वर्णीम पुस्तालाई यसपटक उपाधि जित्ने अन्तिम अवसर छ । तर विगतको तुलनामा […]

विश्वकप २०२२: यस्ता छन् समूह ‘एफ’

आगामी नोभेम्बर २० देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि विभिन्न मुलुकहरूले टिम घोषणा गरिरहेका छन् । समूह 'एफ' मा बेल्जियम,क्रोएसिया,क्यानडा र मोरक्को रहेका छन् ।

नेपाली यू-१७ फुटबल टोलीकाे बिदाइ

नेपाली टोली भोलि आइतबार भियतनाम प्रस्थान गर्ने छन्। अक्टोबर पाँचदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ।...

एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा

काठमाडौँ– एएफसी अण्डर १७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ ।  छनोटमा नेपालसँगै समूह ‘एफ’ मा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । मंगलबार भर्चुअल गोला प्रथामार्फत समूह विभाजन गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । छनोटमा ४४ राष्ट्रको सहभागिता रहनेछ । ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ […]

यू–१७ एसियन कप छनोट – नेपाल समूह ‘एफ’ मा

काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले छनोट खेल्ने एसियाका ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ‘ड्र’ निकालेको हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ रहेको समूह ‘एफ’ परेको हो । […]

माली र गाम्विया नकआउट चरणमा

एजेन्सी – माली र गाम्विया अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ बाट माली समूह विजेता तथा गाम्विया समूह उपाविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । समूह ‘एफ’ को अन्तिम खेलमा मालीले मौरितानियालाई २–० ले पराजित गर्दै समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो […]