माली र गाम्विया नकआउट चरणमा

एजेन्सी – माली र गाम्विया अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ बाट माली समूह विजेता तथा गाम्विया समूह उपाविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । समूह ‘एफ’ को अन्तिम खेलमा मालीले मौरितानियालाई २–० ले पराजित गर्दै समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो […]