यू–१७ एसियन कप छनोट – नेपाल समूह ‘एफ’ मा

काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले छनोट खेल्ने एसियाका ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ‘ड्र’ निकालेको हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ रहेको समूह ‘एफ’ परेको हो । […]

सम्बन्धित सामग्री

जितविहीन नेपाल

एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल जितविहीन हुँदै घर फर्र्किएको छ । भियतनाममा आइतबार भएको समूह ‘एफ’को अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेईसँग ४–२ अन्तरले पराजित भयो । ३६...

एएफसी यू–१७ एसियन कप छनोट : नेपाल जितविहीन

काठमाडौं : एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ ।भियतनाममा जारी प्रतियोगिताअन्तर्गत आइतबार समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जितविहीन बनेको हो।फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा ताइपेका लागि लिन हाइ चेङले दुई गोल गरे। ताई यान याओ र लु यी टिङले एक एक गोल गरे। नेपालका कप्तान प्रशान्त लक्सम र धनसिंह विकले एक एक गोल फर्काए।समूह एफमा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा पुग्यो। ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। &nbs

नेपालले चाइनिज ताइपेईसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्दैछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल पहिलो र सान्त्वना जितको खोजीमा रहँदा ताइपेई पनि पहिलो जितको […]

एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपाल र भियतनाम भिड्दै

नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे फु थोस्थित भियत त्रि स्टेडियममा सुरु हुनेछ। उच्च लयमा रहेको भियतनामविरुद्ध नेपाल पहिलो जितको खोजीमा हुनेछ।...

यू–१७ एसियन कप छनोट : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३—० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औँ मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो । ६५औँ मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २(० को अग्रता […]

एएफसी यू-१७ एसियन कप छनोट : नेपालको खराव सुरुवात

नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाईल्यान्डसँग ३-० गोलले पराजित भयो ।

यू-१७ एसियन कप छनोट सुरु : आज नेपालले थाइल्यान्डसँग खेल्दै

एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ ।

यू–१७ एसियन कप छनोट : आज नेपालले थाइल्यान्डसँग खेल्दै

एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा हुने खेल पौने तीनबजेबाट...

यू–१७ एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

१९ असोज, काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी छन् […]

एएफसी यू– १७ एसियन कप छनोट : नेपाल समूह ‘एफ’मा

बहराइनमा आयोजना हुने एएफसी यू– १७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ। एएफसीले मंगलबार