काठमाडौँ – नेपाल हाईकु केन्द्रको आयोजनमा टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न भएको छ। वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिबार टौदहमा आयोजित ‘ऋतुगत हाईकु यात्रा’ २० जना हाइजिनहरूले हाईकु त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रूपमै हाइकु रचना गरी वाचनसमेत गरेका थिए। कार्यक्रमको शुभारम्भमा वरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्रका […]