गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

ललितपुर : बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सम्पन्न भएको छ। कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा पुल्चोकमा रथ बनाइएको स्थानबाट करिब २५ मिटर पर रहेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) सम्म आज रथ तानेर रथयात्रा सम्पन्न गरिएको हो। रथ तान्ने कि नतान्ने भन्ने विवाद रहँदा सरोकारवालाहरुको बैठकले गत वर्ष झै एकैदिनमा…

सम्बन्धित सामग्री

बिस्कामा रमेको भक्तपुरको दृश्य

काठमाडौं : भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ। दिउँसो टौमढीमा भैरवनाथलाई भैल: ख: (भैरवनाथको रथ) मा विराजमान गराएपछि रथयात्रा सुरु भएको हो। कोभिड १९ संक्रमणका कारण गत वर्ष बिस्का जात्रा रोकिएको थियो। अहिले पनि भारतमा संक्रमण बढेको र नेपाल पनि जोखिममा रहेको भन्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्कामा रथ…