संसद अधिवेशन अन्त्य : प्रधान्यायाधीशविरुद्धको महाभियोग के हुन्छ ?

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया लम्बिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि स्वतः अधिवेशन अन्त्य हुनेछ । योसँगै संसदमा प्रवेश गरेको प्रधानन्यायाधीश विरुद्धको महाभियोगको प्रस्ताव प्रक्रिया लम्बिने भएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले भने महाभियोग प्रस्तावको एक चरण सकिएको बताए ।अब महाभियोग के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘संसदमा प्रस्ताव दर्ता भएर पेस

सम्बन्धित सामग्री

प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, चैत २ । प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्। अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावमाथिको छलफल अलपत्र परेको छ। फागुन १ गते दर्ता भएको प्रस्तावमाथि अनुसन्धान गर्न फागुन २२ गते महाभियोग सिफारिस […]

जबराको महाभियोग प्रस्तावमाथिको छलफल धकेलियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल सुरु हुनु एक दिनअघि सरकारले संसद् अधिवेशन अन्त्य गराएपछि यो विषय अर्को अधिवेशनसम्मका लागि धकेलिएको छ । महाभियोगमाथि छलफलका लागि २ चैतको बैठकमा कार्यसूची थियो ।...

संसद अधिवेशन अन्त्यः महाभियोगमाथिको छलफल अलपत्र

प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्। अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्...

संसद् अधिवेशन अन्त्य‚ महत्त्वपूर्ण विधेयक अलपत्र

काठमाडौं : संघीय संसद्को चालू अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालू अधिवेशन आज राति अन्त्य गर्ने सरकारको सिफारिस अनुमोदन गरेसँगै संघीय संसद् अन्त्य भएको संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्। चालू अधिवेशनले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव दर्ता गरेको अधिवेशनले गठन गरेको सिफारिस समितिको कामै शुरु हुन सकेन। संसद्‌मा विचाराधीन नागरिकता, निजामती कर्

९२ दिन चलेको संसद्ः अवरोधमा एमालेको नयाँ कीर्तिमान, ७ घण्टा ५० मिनेटको नाराबाजी

काठमाडौँः संघीय संसदको चालु अधिवेशन मंगलबार रातिदेखि लागू हुनेगरि अन्त्य गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावको छलफलको मिति तोकिसकेको अवस्थामा अधिवेशन अन्त्य गरिएको हो।  मंसिर २८ गतेदेखि प्रारम्भ भएको अधिवेशन ९२ दिन चलेको छ। अधिवेशन अवधिभर प्रमुख प्रतिपक्ष दल नेकपा…

संसदको दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्  ।   आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  संसदमा चोली चैत्र २ गते प्रधान न्यायधिश चोलेन्द्र समशेर जबरा विरुद्द दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसुची थियो । प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा अवरोध गर्दै आएको थियो । संघीय संसद सचिवालयले दुवै सदन अन्त्य भएको सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ 'सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८/१२/०१ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन सम्वत् २०७८ साल चैत १ गते मङ्गलबार राती १२:०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल फागुन २९ गतेको प्रतिनिधि सभाको बैठकबाट चैत २ गते बुधबारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल माघ १६ गते आइतबार अर्को सूचना नभएसम्मको लागि सूचनाद्वारा स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमश: प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

संसद अधिवेशन अन्त्य, अलमलमै महाभियोग

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छिन् । सरकारको सिफारिससँगै मंगलबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

संसद अधिवेशन अन्त्य, अलमलमै महाभियोग

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छिन् । सरकारको सिफारिससँगै मंगलबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल अघि नबढ्दै अधिवेशन अन्त्य गरिएको हो। संसद् अधिवेशन अन्त्य भएसँगै थुप्रै विधेयक अलपत्र परेका छन्। संसद्को यो अधिवेशनले एमसिसी सम्झौता पारित गरेको थियो।