९२ दिन चलेको संसद्ः अवरोधमा एमालेको नयाँ कीर्तिमान, ७ घण्टा ५० मिनेटको नाराबाजी

काठमाडौँः संघीय संसदको चालु अधिवेशन मंगलबार रातिदेखि लागू हुनेगरि अन्त्य गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावको छलफलको मिति तोकिसकेको अवस्थामा अधिवेशन अन्त्य गरिएको हो।  मंसिर २८ गतेदेखि प्रारम्भ भएको अधिवेशन ९२ दिन चलेको छ। अधिवेशन अवधिभर प्रमुख प्रतिपक्ष दल नेकपा…