जबराको महाभियोग प्रस्तावमाथिको छलफल धकेलियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल सुरु हुनु एक दिनअघि सरकारले संसद् अधिवेशन अन्त्य गराएपछि यो विषय अर्को अधिवेशनसम्मका लागि धकेलिएको छ । महाभियोगमाथि छलफलका लागि २ चैतको बैठकमा कार्यसूची थियो ।...