काठमाडौं । अमेरीकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव पेसकोवसहित ५० जना रुसी धनाढ्यहरु विरुद्ध नयाँ प्रतिवन्ध घोषणा गरेको छ । आमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति पुटिनसँग नजिक रहेका धनाढ्यहरु माथि थप प्रतिबन्धकाे घोषणा गर्नुभएको हो । रुसका सबै भन्दा धनी व्यापारीहरु मध्येका एक अलिशेर बुरहानोबीच उस्मानोव तथा उहाँको परिवारका सदस्यसहित अन्य धनाढ्यहरुको अमेरिकी […]