काठमाडाैँ – अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले सरकारले फाैजदारी मुद्दाको सजाय भाेगिरहेका रेसम चाैधरी र अफ्ताव आलमलगायतका नेता तथा कार्यकर्ताहरूलाई आममाफी दिनेगरी ल्याएकाे अध्यादेशकाे विराेध गरेका छन्। गठबन्धनकाे सरकार बनाउन र आफूहरू सत्तामा टिकिराख्नका लागि अपराधीहरूलाई छुटाउन थालिएकाे भन्दै यस्ता कार्य तत्काल राेक्न माग गर्दै उनीहरूले आज मंगलबार विराेध प्रद्धर्शन गरेका हुन्। सरकारले राजनीतिक मुद्दा फिर्ता […]