७ दिनअघि घरबाट निस्केका प्राध्यापक अधिकारी अझै भेटिएनन्

प्राध्यापक अधिकारीले लामो समय त्रिचन्द्र क्याम्पस, त्यसपछि काठमाडौं विश्विविद्यालयमा अध्यापन गराएका थिए । गणित विषयका विज्ञ उनका केही किताव पनि प्रकाशित छन् । उनले रुसबाट विद्यावारिधी गरेका थिए ।

सम्बन्धित सामग्री

उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन्

झापा, १७ भदौ । भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ । नगर उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताए । उनका अनुसार यही भदौ १२ […]

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

खोटाङ । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले खोटाङमा ६ वर्षअघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले आयोगका कामु सचिव मुरारीप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै २६ माघ २०७३ मा मृत फेलापरेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, धारिलो हतियार प्रयोग गरेर १६ जेठ […] The post अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नुहाउन बबई नदी गएका दुई किशोरी अझै भेटिएनन्

काठमाडौं, ६ कात्तिक । दाङमा बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै फेला परेका छैनन् । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा दिउँसो १ बजे तिर दुई किशोरी डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता हुनेमा २४ वर्षीया रमा शाह र १४ वर्षीयाा गोमा चन्द रहेका छन् । उनीहरुको खोजी सशस्त्र प्रहरी, नेपाल […]

रामशरण महत जब बन्दसूची हेर्न निर्वाचन आयोग छिरे...

‘निर्वाचन आयोगमा सूची हेर्न गएको हुँ । हेर्नलाई पाइएन, सूची देखाउने सम्बन्धित कर्मचारी भेटिएनन्,’ शिलापत्रसँग महतले भने ।  तपाइँको नाम बन्दसूचीमा छ कि छैन त भन्ने प्रश्नमा उनले भने, ‘पार्टीका साथीहरूले  भनेको बन्दसूचीमा मेरो नाम छैन रे ।’

शुक्रबारदेखि महाकालीमा बेपत्ता दुई किशोरी अझै भेटिएनन्

बैतडी, साउन २९ । शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्। जिल्लाको दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा नदीमा बगेपछि अहिलेसम्म बेपत्ता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए। उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको […]

बेपत्ता शिक्षकको कोट भेटियो, मान्छे भेटिएनन्

दाचुला । दार्चुलामा गत सोमबार देखी बेपत्ता भएका एक शिक्षक अझै भेटिएका छैनन् । जिल्लाको नौगाड गाउँपालिका—१ का शिक्षक हरकसिंह ठगुन्ना अझै सम्पर्कमा आएका छैनन् । भूमिराज माविमा कार्यररत शिक्षक गत असार २७ गते सोमबार साँझ छिमेकी गाउँ सल्लास्थित एक घरमा विहे भोजमा गएका थिए । घर फर्किने क्रममा उनी बेपत्ता भएको भन्दै परिवारका सदस्यहरुले […] The post बेपत्ता शिक्षकको कोट भेटियो, मान्छे भेटिएनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

४२२७ दिनपछि चीनमा विमान दुर्घटना हुँदा कोही पनि जिवित भेटिएनन्

एजेन्सी, ८ चैत्र । चीनले हवाई उडानमा सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आएको थियो । ४२२७ दिनयता चीनले कुनैपनि विमान दुर्घटना नभएको रेकर्ड प्रस्तुत गर्दै आएको थियो । ७ चैत्रको साँझ चिनियाँ हवाई सुरक्षाको किर्तिमान रोक्किएको छ । ४२२७ दिनपछि चीनमा विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा […]

भेटिएनन् ‘दोहोरिन्न’ भन्ने जनप्रतिनिधि

नेपालगञ्ज – आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने तय भएको छ। निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा ‘उम्मेदवार’ बन्ने कसरत सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडा छन्। नेपालगञ्जमा ‘दोहोरिन्न’ भन्ने वडाध्यक्ष भेटिएनन्। एक÷दुई जना दोधारमा छन्। अधिकांशले फेरि वडाध्यक्षमा दोहोरिने इच्छा देखाएका छन्। उनीहरुले दोहोरिनका लागि पार्टीमा लविङसमेत गरिरहेका छन्। ‘मैले पाँच […]

८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट !

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको […] The post ८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

काठमाडौँ । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएनन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो । गत वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको थिएन । सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी १ निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई […]