ऐनको मर्म विपरीत आएको अध्यादेशविरुद्ध त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुको प्रदर्शन

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकार विरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले क्याम्पस अगाडि प्रदर्शन गरेको हो। सरकारले अपराधीहरुलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेश विरुद्ध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ। सरकारले कानुनी राज्यको ध्वजी उडाउँदै संविधानमाथि ठाडो हस्तक्षेप गरेको अनेरास्ववियुको आरोप छ। जुनसुकै तहका अदालतमा…

सम्बन्धित सामग्री

अध्यादेश फिर्ता लिन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका नेताहरुलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। अनेरास्ववियुले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।

अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । कामचलाउ सरकारले ऐन विपरीत ल्याएको अध्यादेश विरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ । आज (मंगलबार) विहानै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले अध्यादेश विरुद्ध प्रदर्शन गरेको हो । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सरकारले अपराधीलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन गरिएको अनेरास्ववियुले […]

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन

५ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । तर एमाले निकट अनेरास्ववियुले […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने  र  स्थानीय...

अध्यादेशको विरोधमा त्रिचन्द्र क्याम्पसबाहिर अनेरास्ववियुको प्रदर्शन

३ भदौं, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको छ । बिहीबार अनेरास्ववियूका कार्यकर्ताले घण्टाघर अगाडिको सडक अवरुद्ध पारेका छन् । उनीहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश जलाउनुका साथै प्रदर्शनसमेत गरेका छन् । अनेरास्ववियुको प्रदर्शनका कारण एक घण्टादेखि घण्टाघर अगाडिको सडक अवरुद्ध छ । सरकारले दल विभाजनलाई सजिलो […]