काठमाडौं, ८ भदौ । उच्च अदालत जनकपुरले एकल आमा निहारिका सिंह राजपुतको मुद्दामा उनका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ। आज (बुधबार) उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाका छोरा र शिवराज दुबै जनाको डिएनए जाँच गर्न आदेश दिएको हो। उच्च सरकारी वकिल […]