मेस्सीको जर्सी ६.१ मिलियन पाउन्डमा लिलामी

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा लगाएका ६ वटा जर्सी संयुक्त रुपमा ६.१ मिलियन पाउण्डमा लिलामी भएको छ। सन् २०२२ को विश्वकपमा लियोनेल मेस्सीले लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलर (६.१ मिलियन) पाउन्डमा बिक्री भएको हो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई […] The post मेस्सीको जर्सी ६.१ मिलियन पाउन्डमा लिलामी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

म्याराडोनाको जर्सी उच्च मुल्यमा बिक्यो

एजेन्सी – स्वर्गीय अर्जेन्टिनी फरवार्ड डिएगो म्याराडोना विश्व फुटबलका सर्वकालीन महान् फुटबलर मध्येका एक हुन् । उनै म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा लगाएका जर्सी मोटो रकममा लिलामी भएको छ । उनको त्यो जर्सी ७.१ मिलियन पाउण्ड (१ अर्ब ७ करोड नेपाली रुपैयाँ) मा लिलामी भएको छ । जर्सीको खरिदकर्ताको नाम भने गोप्य राखिएको छ […]

म्याराडोनाको जर्सी खेलकुद जगतकै महँगो लिलामी

२२ बैशाख, काठमाडौं । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ । बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो । विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही […]

म्यारोडोनाको 'ह्यान्ड्स अफ गड' जर्सीले बनायो रेकर्ड

विश्वका सर्वश्रेष्ठ फुटबलरका रूपमा रहेका डिएगो म्याराडोनाले १९८६ विश्वकपको क्वाटरफाइनलमा पहिरिएको जर्सीको लिलामी गरिएको छ। उनको यो जर्सी ७.१ मिलियन पाउन्ड (१ अर्ब ९ करोड ९२ लाख रुपैयाँ) मा लिलामी गरिएको छ। जुन कुनैपनि खेलकुदको एउटा सामानले पाएको अत्यधिक लिलामी मूल्य हो। अनलाइनमार्फत गरिएको बढाबढीमा कसले कति मूल्य लगायो भन्ने कुरा गोप्य राखिएको छ।यो खेलसँग जोडिएको विवादका कारण पनि म्यारोडोनाको जर्सीले रेकर्डेड मूल्य पाएको हो।उनले बेलायतविरुद्ध यो जर्सी पहिरिएर क्वाटरफाइनलमा गरेका दुबै गोल ऐतिहासि

३९ वर्ष पुरानो माइकल जोर्डनको जर्सी १.३८ मिलियनमा लिलाम

एजेन्सी। एनबीए बास्केटबलका पूर्वदिग्दज खेलाडी माइकल जोर्डनको ३९ वर्ष पुरानो जर्सी करिब १.३८ मिलियन अमेरीकी डलरमा लिलामी भएको छ। जोर्डनले यो जर्सी १९८२/८३ मा युनिभर्सिटी अफ नर्थ क्यारोलिना (युएनसी) को लागि लगाएका थिए। २३ नम्बरको यो निलो र सेतो स्टार हिल जर्सी लगाएका जोर्डन वर्षको उत्कृष्ट खेलाडी बनेका थिए। ५८ वर्षिय जोर्डनले आफ्नो करियरमा तीन पटक सन्यास लिएका थिए।

३९ वर्ष पुरानो माइकल जोर्डनको जर्सी १.३८ मिलियनमा लिलाम

एजेन्सी। एनबीए बास्केटबलका पूर्वदिग्दज खेलाडी माइकल जोर्डनको ३९ वर्ष पुरानो जर्सी करिब १.३८ मिलियन अमेरीकी डलरमा लिलामी भएको छ। जोर्डनले यो जर्सी १९८२/८३ मा युनिभर्सिटी अफ नर्थ क्यारोलिना (युएनसी) को लागि लगाएका थिए। २३ नम्बरको यो निलो र सेतो स्टार हिल जर्सी लगाएका जोर्डन वर्षको उत्कृष्ट खेलाडी बनेका थिए। ५८ वर्षिय जोर्डनले आफ्नो करियरमा तीन पटक सन्यास लिएका थिए।

हाफ म्याराथन दौडेर स्वास्थ्यकर्मीका लागि 'फन्ड' जुटाउँदै स्टोक्स

एजेन्सी : अहिलेसम्म एकैपटक ८ किलोमिटर पनि नदौडिएका इङ्ग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स स्वास्थ्यकर्मीका लागि हाफ म्याराथन दौडिने भएका छन्।  यसअघि विकेटकिपर ब्याट्समयान जोस बटलरले कोरोनाविरुद्ध लड्नका लागि आफुले विश्‍वकप उपाधि जित्दा लगाएको जर्सी लिलामी गर्दै ६५ हजार पाउन्ड योगदान गरेका थिए। स्टोक्सले इन्स्टग्राममा एक ...

कोरोना संक्रमितकाे उपचार गर्न बटलरको जर्सी ६५ हजार पाउन्डमा लिलामी

इंग्ल्यान्डका जोस बटलरले एकदिवसीय विश्वकप फाइनलमा लगाएको जर्सी लिलामीमा राखी ६५ हजार पाउन्ड संकलन गरेका छन् ।

विश्वकप जितेको जर्सी लिलामी गर्दै बटलर

इंग्ल्यान्डका क्रिकेटर जोस बटलरले गत वर्ष एकदिवसीय क्रिकेट विश्वकप च्याम्पियन बन्दा लगाएको आफ्नो जर्सी लिलामी गर्ने भएका छन्। बटलरले लिलामीबाट आएको रकम कोरोनाभाइरसबाट पीडितको उपचारका लागि खर्च गर्ने जनाएका छन्। २९ वर्षीय विकेटकिपर ब्याट्सम्यान बटलरले गत जुलाइमा न्युजिल्यान्डविरुद्धको रोमाञ्चक फाइनल जित्न महत्वपूर्ण भूमिका निभाएका थ...

पेलेको एउटै जर्सी ३७ लाखमा बिक्री

फुटबल लेजेन्ड पेलेको जर्सी ३३ हजार डलर अर्थात करिब ३७ लाख ६० हजार नेपाली रुपैयाँमा बिक्री भएको छ। खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेलको दौरानमा लगाएको उक्त जर्सी लिलामीमा बिक्री भएको हो। सन् १९७१ मा युगोस्लाभियाविरुद्धको खेलमा पेलेले उक्त जर्सी लगाएका थिए।  गत बिहीवार इटली टुरिनस्थि बोलफ्फी लिलामी घरमा बिक्री