म्याराडोनाको जर्सी खेलकुद जगतकै महँगो लिलामी

२२ बैशाख, काठमाडौं । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ । बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो । विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही […]

सम्बन्धित सामग्री

मेस्सीको जर्सी ६.१ मिलियन पाउन्डमा लिलामी

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा लगाएका ६ वटा जर्सी संयुक्त रुपमा ६.१ मिलियन पाउण्डमा लिलामी भएको छ। सन् २०२२ को विश्वकपमा लियोनेल मेस्सीले लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलर (६.१ मिलियन) पाउन्डमा बिक्री भएको हो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई […] The post मेस्सीको जर्सी ६.१ मिलियन पाउन्डमा लिलामी first appeared on हाम्रो खेलकुद.