३९ वर्ष पुरानो माइकल जोर्डनको जर्सी १.३८ मिलियनमा लिलाम

एजेन्सी। एनबीए बास्केटबलका पूर्वदिग्दज खेलाडी माइकल जोर्डनको ३९ वर्ष पुरानो जर्सी करिब १.३८ मिलियन अमेरीकी डलरमा लिलामी भएको छ। जोर्डनले यो जर्सी १९८२/८३ मा युनिभर्सिटी अफ नर्थ क्यारोलिना (युएनसी) को लागि लगाएका थिए। २३ नम्बरको यो निलो र सेतो स्टार हिल जर्सी लगाएका जोर्डन वर्षको उत्कृष्ट खेलाडी बनेका थिए। ५८ वर्षिय जोर्डनले आफ्नो करियरमा तीन पटक सन्यास लिएका थिए।

सम्बन्धित सामग्री

मेस्सीले किन लिलाम गरे विश्वकपमा लगाएका जर्सीहरू ?

काठमाडौँ- सन् २०२२ मा कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्दा उसका कप्तान लियोनल मेस्सीले लगाएकामध्ये ६ वटा जर्सी बिक्री गरिएको छ । अमेरिकाको न्यूयोर्कको सोथेबी अक्सनमा मेस्सीका जर्सीहरू ७.८ मिलियन अमेरिकी डलरमा बिक्री भएको बीबीसीले जनाएको छ । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मे...

३९ वर्ष पुरानो माइकल जोर्डनको जर्सी १.३८ मिलियनमा लिलाम

एजेन्सी। एनबीए बास्केटबलका पूर्वदिग्दज खेलाडी माइकल जोर्डनको ३९ वर्ष पुरानो जर्सी करिब १.३८ मिलियन अमेरीकी डलरमा लिलामी भएको छ। जोर्डनले यो जर्सी १९८२/८३ मा युनिभर्सिटी अफ नर्थ क्यारोलिना (युएनसी) को लागि लगाएका थिए। २३ नम्बरको यो निलो र सेतो स्टार हिल जर्सी लगाएका जोर्डन वर्षको उत्कृष्ट खेलाडी बनेका थिए। ५८ वर्षिय जोर्डनले आफ्नो करियरमा तीन पटक सन्यास लिएका थिए।

हेन्डरसन र डी ब्रुयनाले जर्सी लिलाम गर्ने

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन र डी ब्रुयनाले आफ्नो जर्सी लिलाम गर्ने भएका छन् ।