काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोको ‘अल इलेक्ट्रीक रेनो-५ इटेक’ आगामी फेब्रुअरी २४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो बहुप्रतिक्षित मोडललाई ‘जेनेभा मोटर शो-२०२४’ मा सार्वजनिक गर्न लागेको हो । फ्रेन्च निर्माताले सन् २०२१ ‘इवेज इलेक्ट्रोपप इभेन्ट’मा पहिलो पटक कन्सेप्ट देखाएको थियो । कम्पनीले ७० को दशकमा निकै सफलता र चर्चा कमाएको रेनो-५ […]