कतार विश्वकप : समूह चरणको ड्र आज राति पौने १० बजे सार्वजनिक हुँदै

कतार विश्वकपमा समूह चरणमा कुन देशले कोसँग खेल्ने तय गर्न आज शुक्रबार ड्र सार्वजनिक हुँदै छ। कतारमा आगामी नोभेम्बरमा शुरु हुने विश्वकप २०२२ को आज राति ९:४५ मा सार्वजनिक हुनेछ। फिफाले विश्वकपमा छनोट भएका २९ देशसहित कुल ३२ देशका लागि ड्र सार्वजानिक गर्नेछ। कतारको दोहामा एक कार्यक्रममा सार्वजनिक हुने ड्रमा फिफाले ४ पट बनाएर टोली विभाजन गरेको छ। जहाँबाट समूह चरणमा सहभागी टोलीको तय हुनेछ। विश्वकपका लागि २९ देश छनोट भइसकेका छन्। ३ देश तय हुन बाँकी छ। ग्रीष्म याममा आयोजना हुँदै आएको विश्वकप गर्मी म