नेपाली बजारमा आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ?

नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । नेपाली उपभोक्तालाई आईफोन उपलब्ध गराउनका निम्ति नेपालस्थित आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण ल्याउन लागेको हो । कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि–बुकिङ पनि खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टोरबाट...

सम्बन्धित सामग्री

सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो वर्ष सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी […]

नेपालमा बिवाइडी ‘एटो ३’ सार्वजनिक हुँदै, कति पर्छ मुल्य ?

काठमाडौं, २७ असोज । आगामी शनिबार नेपाली बजारमा बिवाइडी ‘एटो ३’सार्वजनिक हुनेछ । चीनको विद्युतीय गाडी निर्माता बिवाइडीको उक्त बहुप्रतिक्षित प्रिमियम एसयूभी नेपालमा सार्वजनिक हुने भएको हो । कम्पनीको अनुसार गत मंगलबार अर्थात अक्टोबर ११ (असोज २५ गते) भारतमा लन्च भएको ‘एटो ३’ अब नेपाली बजारमा पनि सार्वजनिक हुने भएको हो । नेपालका लागि बिवाइडीको […]

नेपाली बजारमा ओप्पोका २ नयाँ स्मार्टफोन सार्वजनिक हुँदै

ओप्पोले नेपाली बजारमा ओप्पो ए ५७ र ओप्पो ए ७७ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ। चाँडऔ नै यी फोन नेपालमा सार्वजनिक हुने ओपो नेपालले जानकारी दिएको छ ।  यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीको भनाइ छ ।  ओप्पो ए-५७ र ओप्पो ए-७७ दुवैको बाहिरी आवरण र डिजाइनिङ आकर्षक छ। यी फोनहरूको...

नेपाली बजारमा थ्री राइड मोड्स भएको टीभीएस अपाची मोटरसाइकल सार्वजनिक हुँदै

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले टीभीएस अपाची आरटीआर१६० ४भी आरटीएफआई तथा बीएस-भीआईको नयाँ मोडलको मोटरसाकइल नेपाली बजारमा ल्याउने भएको छ । नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बीएस-भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट थ्री राइड मोड्स (रेन, अर्बन र स्पोर्ट मोड) रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन […]

नेपाली बजारमा फोटोनको विद्युतीय भ्यान सार्वजनिक हुँदै

फोटोन मोटर्सको  इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै  नेपाली बजारमा आउने भएको छ । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले गाडी नेपाली बजारमा भित्र्याउन लागेको हो ।  फोटोनका यी भ्यानहरु १०० किलोवाट भन्दा बढी  इन्जिन क्षमताको रहेको बताइएको छ । यी भ्यानको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ ।   फोटोन...

फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट सार्वजनिक हुँदै

पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकहरूले रुचाएको फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।टुनल्याण्ड इ प्लस गाडी केही समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको छ । कुन स्पेसिफिकेसनको भन्ने विषयमा कम्पनीले हालसम्म खुलाएको छैन । “पावर, लुक्स र पर्फमेन्समा […]

नेपाली बजारमा कात्तिक १२ गते आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ?

नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । नेपाली उपभोक्तालाई आईफोन उपलब्ध गराउनका निम्ति नेपालस्थित आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण ल्याउन लागेको हो । कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि–बुकिङ पनि खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टोरबाट...

नेपाली बजारमा सार्वजनिक हुँदै किया सोरेन्टो हाइब्रिड एसयूभी

काठमाडौं (अस) । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने भएको छ । नेपालका लागि किया मोटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले २०२१ सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । २०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गाडीलाई जुनसुकै कठिन भूभागमा लैजान सकिने कम्पनीले बताएको छ । स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड हरित विकल्प रहेको कम्पनीको भनाइ छ । यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ, जुन तारमार्फत फुल गियर बक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ । नयाँ सोरेन्टोमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि रहनेछ । नयाँ सोरेन्टो विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवैमा उपलब्ध हुनेछ । सात वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायत सुरक्षा विशेषताले यात्रुलाई सुरक्षा सुनिश्चित गर्ने दाबी कम्पनीको छ । नयाँ सोरेन्टोमा सडकको अवस्थाअनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिनेछ । १२.३ इन्चको अल–डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र त्रुटिरहित डिस्प्ले जडानले किया सोरेन्टोको स्क्रिनलाई अझ उन्नत बनाएको छ । मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटलगायत सुविधाले २०२१ सोरेन्टोलाई लक्जरियस एसयूभी बनाउन सघाउन पु¥याएको कम्पनीको भनाइ छ । गाडीमा १९ इन्चको अलोय ह्वीवल, डुअल एलइडी प्रोजेक्सन हेड ल्याम्प्स, फुलपानोरमिक सनरुफ र सार्पर बडी लाइन्सजस्ता विशेषता छन् । नयाँ सोरेन्टो हाइब्रिड एसयूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याकपर्ल र स्टिल ग्रे गरी पाँच आकर्षक कलर भेरियन्टमा उपलब्ध हुनेछ । किया सोरेन्टो इको हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

रेनोको नयाँ ट्राइबर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नेपाली बजारमा रेनोको नयाँ ट्राइबर २०२१ सार्वजनिक हुने भएको छ। रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले अबको केही सातामै नयाँ ट्राइबर सार्वजनिक गर्ने भएको हो।

नेपालमा स्यामसुङका तीन नयाँ उत्पादन सार्वजनिक हुँदै

काठमाडौं। सामसङले नेपाली बजारमा स्यामसुङ ग्यालेक्सी एम३२, ए२२ स्मार्टफोन र ग्यालेक्सी ट्याब ए७ लाइट गरी तीन उत्पादन नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ। सामसुङले ३०हजार रुपैयाँभन्दा कम मूल्यमा सार्वजनिक हुन लागेको एम३२ मा६.५ इन्च फुल एचडि डिसप्लेको सुविधा रहेको छ। ६जीबी र्‍याम तथा १२८जीबी स्टोरेज र ४ जीबी र्‍याम तथा ६४जीबी स्टोरेज गरी ए२२ दुई भेरियन्टमा सार्वजनिक गर्न लागेको हो।