काठमाडौँ – काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औँ संस्करण मंसिर २३ गतेदेखि हुने भएको छ। ‘जलवायु कर्म’ शिर्षकमा २७ गतेसम्म चल्ने महोत्सवमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेशन गरी विभिन्न २८ देशका ६० भन्दा धेरै चलचित्रको अनलाईन र प्रत्यक्ष प्रदर्शन हुनेछ। कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकोले यस वर्ष केही भौतिक र […]