नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा […] The post नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नयाँ वर्षमा चार चलचित्र प्रदर्शन हुँदै

आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, …

नयाँ वर्षमा प्रदर्शन हुँदै ‘ए मेरो हजुर ४’, टिजर सार्वजनिक

काठमाडौँ – चलचित्र ‘ए मेरो हजुर ४’ वैशाख १ गते अर्थात नयाँ वर्षमा प्रदर्शन हुने भएको छ। चलचित्र निर्माण टोलीले चलचित्रको टिजर सार्वजनिक गर्दै चलचित्र प्रदर्शन मिति घोषणा गरेकाे हाे। नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित यो चलचित्रलाई सुरुमा चैत्र २५ मा प्रदर्शन गर्ने जनाइएको थियो। तर चलचित्र प्रदर्शनको नयाँ मिति सार्वजनिक गर्दै […]