चलचित्र ‘प्रसाद २’ अष्ट्रेलियामा प्रदर्शन हुँदै

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ । यसैबीच यो चलचित्र अष्ट्रेलियाका विभिन्न हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई अष्ट्रेलियाका ४० भन्दा बढी हलहरूमा प्रदर्शन गरिने भएको छ । नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मे देखि अष्ट्रेलियामा चलचित्र प्रदर्शन गर्न लागेका […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा […] The post नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ वर्षमा चार चलचित्र प्रदर्शन हुँदै

आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, …

एकैसाथ तीन चलचित्र प्रदर्शन

आज शुक्रबार तीनवटा नेपाली चलचित्रबीच भिडन्त हुँदै छ । विकासराज आचार्य निर्देशित ‘नाइ नभन्नू ल ६’, सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ र सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एकसाथ देशभरि प्रदर्शन हुँदै छन् । यीमध्ये ‘नाइ नभन्नू ल ६’ र ‘प्रसाद २’ वैशाख १ गते नै प्रदर्शनमा आउने तयारीमा थियो तर चलचित्र विकास बोर्डको सेन्सरको किचलोले ‘नाइ नभन्नू ल ६’ नयाँ वर्षको दिन प्रदर्शनमा आउन सकेन भने ‘प्रसाद २’ आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेका थिएनन् ।