सात लाख रोजगारी सिर्जनाको लक्ष्य

कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द हुँदै स्वदेशी श्रम बजारमा पनि रोजगारी गुमेको अर्को अवस्थाले सरकारलाई रोजगारी व्यवस्थापनमा चुनौती छ तर यस्तो चुनौतीलाई धेरै हदसम्म समाधान गर्नेगरी सरकारले योजना बनाएको देखिन्छ ।

सम्बन्धित सामग्री

चीनले शहरी क्षेत्रमा १ करोड २० लाख नयाँ रोजगारी सृजना गर्ने

चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब ५ दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ । कूल गार्हस्थ्य उत्पादन जिडिपी […]

चीनको आर्थिक वृद्धि लक्ष्य पाँच प्रतिशत, एक करोड २० लाख रोजगारी सिर्जना

चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मंगलबार  राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ। प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा...

विदेशमा रहेका २२ लाख श्रमिकलाई आवद्ध गराउने लक्ष्य

सरकारले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्ने योजनाको शुरुवात गरेको छ । औपचारिक क्षेत्रका श्रमिक मात्र समावेश हुँदै आएकोमा बुधबारबाट वैदेशिक रोजगारीमा रहेका २२ लाखसहित विदेश रहेका ४० लाख नेपालीलाई योजनामा आवद्ध गरिने भएको छ । लामो समयको तयारीपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचिकृत […]

सामाजिक सुरक्षा कोषमा ४ वर्षमा २० लाख योगदानकर्ता सूचीकृत गर्ने लक्ष्य

१० साउन, काठमाडौं । एमाले निकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ४ वर्षमा २० लाख योगदानकर्ता सूचीकृत गरिसक्ने लक्ष्य सार्वजनिक गरेको छ । जिफन्टका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनले महासंघले वैदेशिक रोजगारी लगायत सबै प्रकृतिको ज्याला, रोजगारी र स्वरोजगारमा रहेका श्रमीकलाई समेटेर आगामी […]

जिफन्टको चार वर्षे अभियान : २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले आगामी चार वर्षभित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिने जिफन्टको ठहर छ । यसका लागि लक्ष्य २० लाख अभियान […]

पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

काठमाडौं, जेठ ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख […]

पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो ।मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् । मन्त्रालयले तयार गरेको रणनीतिमा वैदेशिक रोजगारीको दिगो प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता भएका मुलुकको सङ्

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पौने दुई लाखलाई रोजगारी

कोभिड–१९ का कारण स्वदेश र विदेशमा कार्यरत नेपालीको रोजगारीमा असर परिरहेका बेला सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत भने पौने दुई लाखले मात्र रोजगारी प्राप्त गरेका छन् ।गत आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रममार्फत दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएकोमा १ लाख ६९ हजार ७२५ जनाले न्यूनतम एक सय दिनको रोजगारी पाएको श्रम, रोजगार तथा […]

कोरोनाले बढाएको बेरोजगारी घट्ने आशा

सरकारले २०७७ सालमा २ लाख नेपालीलाई रोजगारी दिनेगरी बजेट र कार्यक्रम बनाए पनि अपेक्षित रूपमा सबैले रोजगारी पाउन सकेनन् । बेरोजगार युवाको संख्या ७ लाख ५० हजार पुग्दा यो वर्ष २ लाख जनाले रोजगारी पाउने लक्ष्य लिएको छ । तर, कोरोना कहरका बीच नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा रोजगारी सिर्जना गर्ने योजना अगाडि सारेको हुनाले […]