चीनको आर्थिक वृद्धि लक्ष्य पाँच प्रतिशत, एक करोड २० लाख रोजगारी सिर्जना

चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मंगलबार  राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ। प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा...

सम्बन्धित सामग्री

आर्थिक वृद्धि चार प्रतिशतमा सीमित

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।...

कारोबार वृद्धि गर्ने अल्टिमा लाइफस्टाइल

अल्टिमा लाइफ स्टाइलले तीव्र गतिमा वृद्धि भइरहेको नेपाली एसेसरिज ब्रान्ड लेसन् २०२२ को तुलनामा सन् २०२३मा ७०० प्रतिशतले वृद्धि गरेर सबै रेकर्ड तोडेको छ।...

पारिश्रमिक वृद्धि नगरे आन्दोलन

१२ मुजदुरहरुको ट्रेड युनियनले पारिश्रमिक वृद्धि नगरे भदौदेखि अनिश्चितकालिन आन्दोलन गर्ने चेतावनी दिएका छन् । ती संगठनहरुले शनिबार संयुक्त रूपमा वीरगन्जमा दबाव र्‍याली निकालेर दबाब दिएका हुन् । प्रत्येक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म वृद्धि नगरेको भन्दै ती संगठनहरुले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राखेका छन् । सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि […]

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ- आइतबार सेयर बजार नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएको छ । सेयर बजार ०.११ प्रतिशतले वृद्धि भएको हो । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अंकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार […]

नेप्सेमा ६ अंकको वृद्धि

काठमाडौँ । साताको चौथो दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश […]

पाकिस्तानमा रक्षा बजेटमा वृद्धि

एजेन्सी, २१ जेठ । पाकिस्तानमा रक्षा बजेटमा वृद्धि भएको छ । सुरक्षाफौजका लागि विशेष आवश्यकता भन्दै ६ प्रतिशतले रक्षा बजेट वृद्धि गरिएको जनाइएको छ । यो वृद्धि चालु आर्थिक वर्षको भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । द एक्सप्रेस ट्रिबुन पत्रिकाले पाकिस्तनको आर्थिक संयोजन कमिटीले तलब र अन्य अत्यावश्यक आवश्यकताका लागि भन्दै बजेट वृद्धि गरेको खबर […]

दाङमा तोरी उत्पादनमा वृद्धि

दाङ - दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने सिजनमा वर्षा भएकाले गएकाे वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि  भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताउनु भयो । कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएकाे हुनसक्ने आफूहरुको अनुमान रहेको लामिछानेले बताउनुभयो। दाङमा यस वर्ष १८ हजार तीन सय ...

तनहुँमा सुन्तला उत्पादनमा वृद्धि

दमौली । तनहुँमा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताए । ‘जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने

महामारीले फेरि घटायो आर्थिक वृद्धि

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि आर्थिक वृद्धि घटाएको छ। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको थियो। तर, केन्द्रीय तथ्यांक विभागले संशोधन गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संशोधित अनुमानभन्दा कम आर्थिक वृद्धि हुने बताए। वैशाख १६ देखि लागु भएको निषेधाज्ञाले आर्थिक वृद्धिलाई घटाएको हो।