पत्रकार नेपालका परिवारलाई ११ लाख सहयोग हस्तान्तरण

काठमाडौं : पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले ११ लाख  हस्तान्तरण गरेको  छ।  स्व नेपालको ४५औँ  पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो।कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक र नेकपा एमाले बलेफी गाउँपालिका कमिटीले पनि उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो। यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले  हस्तान्तरण गरे। सो सभालाई नेकपा एमालेका नेता अरुण

सम्बन्धित सामग्री

क्यानद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले रकम हस्तान्तरण गरेका थिए। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ क्यानले आसिसी […] The post क्यानद्वारा सहयोग रकम हस्तान्तरण first appeared on हाम्रो खेलकुद.

कम्प प्रभावितहरुको सहयोगार्थ एनआईसी एशिया बैंकद्वारा ५१ लाख सहयोग हस्तान्तरण

काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले भूकम्प पीडितहरुको सहयोगार्थ ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ५१ लाख रुपैयाँको चेक आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी १ एक सय ५३ जनाको […]

जुटेको सहयोग मन्त्री ज्वालाले हस्तान्तरण गरे

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उपचारमा आर्थिक अभाव झेलिरहेका सल्यानकी सुनीता पुनलाई दुई लाख २० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। अमेरिका र कोरियामा रहेका नेपालीहरुले पठाएको दुई लाख २० हजार मन्त्री ज्वालाले सुनिताका पति राजेशलाई बुधबार ट्रमा सेन्टर पुगेर हस्तान्तरण गरेका हुन्। सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज […]

जीवन बीमक संघद्वारा ७० लाख सहयोग

जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेल तीस लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीको सहभागिता थियो । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय संचाल

वीर अस्पताललाई डाबर नेपालको सहयोग, २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । डाबर नेपालले वीर अस्पताल (न्याम्स) लाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ उक्त उपकरण सहयोग गरेको डाबर नेपालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । डाबर नेपालकी अध्यष एवं प्रवन्ध निर्देशक ईश्वरी राना र व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल […]

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

२४ कात्तिक, दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो । फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई […]

ट्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुर परिवारलाई ३० लाख सहयोग हस्तान्तरण

ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। मृत्यु भएका ६ जना परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो।

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘ईन्द्रेणी’को ९० लाख सहयोग

टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’ले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘ईन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम […]

मेलम्ची बाढी पीडितलाई ५ लाख बराबरको सहयोग हस्तान्तरण

मेलम्ची : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ। आज हेलम्बु गाउँपालिका पुगेर नेता रायमाझीले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सहयोग हस्तान्तरण गरेका हुन्। सुन्दरहरैचा नगरपालिका, विराटचोक मोरङको सहयोगमा ३८ वटा टेन्ट उपलब्ध गराइएको छ। मेलम्चीमा…

भक्तपुर उद्योग वाणिज्य संघद्वारा सहयोग हस्तान्तरण

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टर र अक्सिजन प्लान्ट सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई संघको तर्फबाट दुई लाख रूपैयाँ र तीन थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गरे ।उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर श्री सुनिल प्रजापतिले संघको सहयोग तथा सदभावका लागि धन्यवाद […]