काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले भूकम्प पीडितहरुको सहयोगार्थ ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ५१ लाख रुपैयाँको चेक आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी १ एक सय ५३ जनाको […]