काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले रकम हस्तान्तरण गरेका थिए। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ क्यानले आसिसी […]
The post क्यानद्वारा सहयोग रकम हस्तान्तरण first appeared on हाम्रो खेलकुद.