ट्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुर परिवारलाई ३० लाख सहयोग हस्तान्तरण

ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। मृत्यु भएका ६ जना परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो।