सिद्धार्थ र कियारा छिट्टै लगनगाँठाे कस्दै

एजेन्सी । भारतीय चर्चित जोडी तथा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले आगामी अप्रिल २०२३ मा दिल्लीमा विवाह गर्ने याेजना बनाएका छन् । पहिला दुवैले विवाह दर्ता गराउने र त्यसपछि रिसेप्सन पार्टीको आयोजना गर्ने तयारी भएकाेह हाे । लामो समयदेखि उनीहरूले […]

सम्बन्धित सामग्री

आजदेखि कियारा र सिद्धार्थको विवाहको विधि सुरू

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाहको विधि आइतबार अर्थात फेब्रुअरी ५ बाट सुरु भएको छ । कियारा र सिद्धार्थको विवाहको विधि आइतबारदेखि मंगलबार अर्थात फेब्रुअरी ७ सम्म चल्नेछ । उनीहरूको विवाह समारोह भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेस होटलमा हुनेछ । कियारा र सिद्धार्थ विवाहको लागि शनिबार नै मुम्बईबाट आफन्त […]

के फेब्रुअरी ६ मा बिहे गर्दैछन् सिद्धार्थ र कियारा?

बलिउडमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको जोडी अहिले चर्चामा छ। यसैबिच, यी दुबैले छिट्टै बिहे गर्न लागेको खबर भारतीय संचारमाध्यममा बाहिरिएको छ। सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा विवाह गर्न लागेको इटाइम्सले दाबी गरेको हो। त्यसपछि सो हल्लाले निकै व्यापकता पाएको छ। बिहेका लागि फेब्रुअरी ४, ५ र ६ गते नै पक्का गरिएको सो समाचार…

फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा

एजेन्सी – बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडी अब छिट्टै विवाह बन्धनमा बाधिने भएकाे छ। लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडी आगामी फेब्रुअरी ६ मा विवाह बन्धनमा बाधिने भएकाे हाे। भारतीय सञ्चारमाध्ययमका अनुसार उनीहरूले सन् २०२३ काे फेब्रुअरी ६ […]

फेब्रुअरीमा विवाह गर्दै सिद्धार्थ-कियारा

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् ।ईटाइम्समा नयाँ रिपोर्ट अनुसार सिद्धार्थ र कियारा फेब्रुअरी ६ मा विवाह गर्नेछन्, जबकि विवाह पूर्वका  समारोह फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ। जहाँ उनका नजिकका आफन्त र परिवारका सदस्यहरू सहभागी हुनेछन् ।मिडिया रिपोर्टको विश्वास गर्ने हो भने कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शा

विवाहअघि ‘लिभ इन रिलेसन’ मा सिद्धार्थ मल्होत्रा-कियारा आडवाणी

मुम्बई – बलिउडमा यतिबेला अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको अफेयरले राम्रै चर्चा पाइरहेको छ। निर्माता तथा निर्देश करण जोहारको शो ‘कफी विद करण’मा यो जोडी उपस्थित भएपछि उनीहरुको विवाहको विषयले थप चर्चा पाएको थियो। केहीले उनीहरू सन् २०२३ मा विवाह गर्ने अनुमान लगाएका छन्। तर अहिले भने उनीहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा […]

‍चैतमा विवाह गर्दै सिद्धार्थ र कियारा

काठमाडौँ – बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडि अब विवाह बन्धनमा बाधिने भएकाे छ । लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडिले आगामी चैत्र महिनामा विवाह गर्न लागेकाे हाे । भारतीय सञ्चार माध्ययमका अनुसरा सन् २०२३ को अप्रिल महिना अर्थात् […]

आउँदो चैतमा विवाह गर्दै सिद्धार्थ र कियारा

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीले प्रेम सम्बन्धलाई लामो समयसम्म गुपचुप राखे । तर टीभी शो कफी विथ करणको सातौं सिजनमा यी दुईबीचको सम्बन्ध मित्रताभन्दा माथि छ भन्ने कुराको खुलासा भयो । यी दुईबीच विवाह हुँदैछ भन्ने खबरको अपेक्षा पहिल्यैदेखि हुँदै थियो । यहीबीचमा सन् २०२३ को अप्रिल महिना अर्थात् चैतमा […]

सिद्धार्थ र कियारा बीच ‘प्याच-अप’

काठमाडौँ– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही समय अगाडि मिडियामा राम्रो स्थान पायो । विवाहकै चर्चाको बीचमा आएको ब्रेकअपको खबर दर्शकका लागि अकल्पनीय थियो । ‘शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियारा सम्बन्ध लामो समयसम्म भने टिकेन ।  भारतीय सञ्चार माध्यम इटाइम्सको रिपोर्ट अनुसार […]

ब्रेकअपको खबर आइरहँदा कियारा डेटमा व्यस्त, तस्विर देखेर सिद्धार्थ पनि छक्क

एजेन्सी, २८ बैशाख । बलिउड अभिनेत्री कियारा आडवाणी ‘शेरशाह’ अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयर र ब्रेकअपको खबरले लामो समयदेखि चर्चामा छिन् । उनीहरुको ब्रेकअपको खबर अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यति मात्र होइन, कियारा जहाँ जान्छिन्, उनलाई सिद्धार्थको बारेमा धेरै प्रश्न सोधिने गरिएको छ । तर, अहिलेसम्म सिद्धार्थ र कियाराले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् […]

विवाहको तयारीमा सिद्धार्थ र कियारा

मुम्बई(बलिउड लाइफ)– बलिउडका कैयौं जोडीले हालसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारिक घोषणा गरिसकेका छन् । रणवीर–आलिया, विक्की–कटरीना र वरुण–नताशापछि फ्यानहरु अर्को जोडीको पनि यस्तै सम्बन्ध देख्न चाहन्छन् भने त्यो जोडी हो कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा । यो जोडीको प्रेमचर्चाको खबर फिल्म ‘शेरशाह’बाट नै सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो जोडी कैयौं पटक सँगै […]