ब्रेकअपको खबर आइरहँदा कियारा डेटमा व्यस्त, तस्विर देखेर सिद्धार्थ पनि छक्क

एजेन्सी, २८ बैशाख । बलिउड अभिनेत्री कियारा आडवाणी ‘शेरशाह’ अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयर र ब्रेकअपको खबरले लामो समयदेखि चर्चामा छिन् । उनीहरुको ब्रेकअपको खबर अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यति मात्र होइन, कियारा जहाँ जान्छिन्, उनलाई सिद्धार्थको बारेमा धेरै प्रश्न सोधिने गरिएको छ । तर, अहिलेसम्म सिद्धार्थ र कियाराले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् […]