विवाहअघि ‘लिभ इन रिलेसन’ मा सिद्धार्थ मल्होत्रा-कियारा आडवाणी

मुम्बई – बलिउडमा यतिबेला अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको अफेयरले राम्रै चर्चा पाइरहेको छ। निर्माता तथा निर्देश करण जोहारको शो ‘कफी विद करण’मा यो जोडी उपस्थित भएपछि उनीहरुको विवाहको विषयले थप चर्चा पाएको थियो। केहीले उनीहरू सन् २०२३ मा विवाह गर्ने अनुमान लगाएका छन्। तर अहिले भने उनीहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा […]

सम्बन्धित सामग्री

वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटल सूर्यगढमा, दम्पतीले परिवार र नजिकका साथीहरूबीच मंगलबार विवाह गरेका हुन् ।

जैसलमेरमा दुई दिनसम्म हुनेछ सिद्धार्थ र कियाराको विवाह

काठमाडौं । सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी केही दिनअघि करण जोहर, मनिष मल्होत्रा र रानी मुखर्जीसँग नयाँ वर्ष मनाउन दुबई गएका थिए । नयाँ वर्ष मनाउँदै गरेका उनीहरुका तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । अब कियारा र सिद्धार्थ मुम्बई फर्केका छन् । जनवरी ३ मा उनीहरु मुम्बई एयरपोर्टमा देखिएका थिए । दुवै लामो […]

सिद्धार्थ र कियारा छिट्टै लगनगाँठाे कस्दै

एजेन्सी । भारतीय चर्चित जोडी तथा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले आगामी अप्रिल २०२३ मा दिल्लीमा विवाह गर्ने याेजना बनाएका छन् । पहिला दुवैले विवाह दर्ता गराउने र त्यसपछि रिसेप्सन पार्टीको आयोजना गर्ने तयारी भएकाेह हाे । लामो समयदेखि उनीहरूले […]

सिद्धार्थ–कियाराले छिट्टै बिहे गर्दै

एजेन्सी, २६ असोज । बलिउडको चर्चित जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । बलिउड लाइफको रिपोर्ट अनुसार, दुवैले अप्रिल २०२३ मा दिल्लीमा विवाह गर्दैछन्। पहिले दुवैले विवाह दर्ता गराउने र त्यसपछि रिसेप्शन पार्टी आयोजना गर्ने बताइएको छ । उनीहरुको विवाह दिल्लीबाट हुनेछ । कियारा र सिडले पहिले कोर्ट विवाह गर्नेछन् र […]

सिद्धार्थ र कियारको ब्रेकअप

काठमाडौं । भारतका बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीकाे ब्रेकअपको खबर सार्वजनिक भएकाे छ । अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी बलिउडको प्यारो जोडी मध्ये एक हु्न् । याे जोडी सधैं आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा आइरहेको थियो । तर, दुवैले आफूहरू सम्बन्धमा रहेको कुरा पुष्टि गरेका थिएनन् । सिद्धार्थ र कियाराको […]

विवाहको तयारीमा सिद्धार्थ र कियारा

मुम्बई(बलिउड लाइफ)– बलिउडका कैयौं जोडीले हालसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारिक घोषणा गरिसकेका छन् । रणवीर–आलिया, विक्की–कटरीना र वरुण–नताशापछि फ्यानहरु अर्को जोडीको पनि यस्तै सम्बन्ध देख्न चाहन्छन् भने त्यो जोडी हो कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा । यो जोडीको प्रेमचर्चाको खबर फिल्म ‘शेरशाह’बाट नै सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो जोडी कैयौं पटक सँगै […]

सिद्धार्थ मल्होत्रासँगको सम्बन्ध बारे कियाराले दिइन् यस्तो प्रतिक्रिया

एजेन्सी, २४ असोज । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा फिल्मको साथै आफ्नो प्रेम सम्बन्धको कारण पनि चर्चामा छन् । यी दुई कार्यक्रममा प्राय एकसाथ देखिन्छन् । कियाराले भर्खरै मात्र टाइम्स अफ इन्डियालाई अन्तर्वाता दिएकी छिन् । अन्तवार्तामा क्रममा उनले फिल्म देखि आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छिन् । कुराकानीमा उनले सिद्धार्थ मल्होत्रा […]

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो । लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् । पायरेसीका कारण यो फिल्मको भ्युजमा पनि निकै गिरावट आएको छ । पायरेटेड साइटहरुबाट युजरले सजिल्यै यो फिल्म डाउनलोड गर्न सक्छन् । यसअघि पनि थुप्रै कलाकारका फिल्महरु पायरेसीको सिकार भएका छन् ।

‘शेरशाह’को पहिलो पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित युद्ध कहानी प्रेरित चलचित्र ‘शेरशाह’को पहिलो पोष्टर सार्वजनिक भएको छ। चलचित्रको पोष्टरमा अभिनेता सिद्धार्थले अभिनेत्री कियारालाई हेर्दै गरेको देखिन्छ। चलचित्रमा शाहरुख खान देखिने भनिएपनि गलत सावित भएको छ। चलचित्र भारतको परम वीर चक्रबाट सम्मानित आर्मी कप्तानको विक्रम बत्राको वास्तविक कहानीमा बन्नेछ।

‘शेरशाह’ को टीजर रिलीज

एजेन्सी। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी अभिनित चलचित्र ‘शेरशाह’को टीजर रिलीज भएको छ। चलचित्र निर्माता टोलीले टीजरसँगै चलचित्रको रिलीज मितिको घोषणा पनि गरेको छ। चलचित्र १२अगस्टमा ओडिटी प्लेटफर्ममा सार्वजनिक हुनेछ। सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभिनेता मल्होत्राले चलचित्र कारगिल युद्धका क्याप्टेन विक्रम बत्राको वास्तविक कहानीमा आधारित रहेकाले सो चलत्रिमा अभिनय गर्न पाउँदा आफूलाई गौरवान्वित महशुस भएको बताए।