आजदेखि कियारा र सिद्धार्थको विवाहको विधि सुरू

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाहको विधि आइतबार अर्थात फेब्रुअरी ५ बाट सुरु भएको छ । कियारा र सिद्धार्थको विवाहको विधि आइतबारदेखि मंगलबार अर्थात फेब्रुअरी ७ सम्म चल्नेछ । उनीहरूको विवाह समारोह भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेस होटलमा हुनेछ । कियारा र सिद्धार्थ विवाहको लागि शनिबार नै मुम्बईबाट आफन्त […]

सम्बन्धित सामग्री

जैसलमेरमा दुई दिनसम्म हुनेछ सिद्धार्थ र कियाराको विवाह

काठमाडौं । सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी केही दिनअघि करण जोहर, मनिष मल्होत्रा र रानी मुखर्जीसँग नयाँ वर्ष मनाउन दुबई गएका थिए । नयाँ वर्ष मनाउँदै गरेका उनीहरुका तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । अब कियारा र सिद्धार्थ मुम्बई फर्केका छन् । जनवरी ३ मा उनीहरु मुम्बई एयरपोर्टमा देखिएका थिए । दुवै लामो […]

सिद्धार्थ–कियाराको विवाह कहिले ?

एजेन्सी, १४ मंसिर । केही समय अघि बलिउड अभिनेत्री कियारा र सिद्धार्थ मल्होत्रा जनवरी २०२३ मा विवाह बन्धनमा बाँधिने खबरहरु आइरहेका थिए । तर, अहिलेसम्म दुवैले विवाहको बारेमा कुनै घोषणा गरेका छैनन् । यसैबीच, हालै यो जोडीको विवाहको खबर अन्त्यै मोडिएको छ । अहिले कियाराको करियरको उत्कृष्ट चरण चलिरहेको छ, यस्तो अवस्थामा विवाहले उनको करियरमा […]