सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् ।ईटाइम्समा नयाँ रिपोर्ट अनुसार सिद्धार्थ र कियारा फेब्रुअरी ६ मा विवाह गर्नेछन्, जबकि विवाह पूर्वका समारोह फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ। जहाँ उनका नजिकका आफन्त र परिवारका सदस्यहरू सहभागी हुनेछन् ।मिडिया रिपोर्टको विश्वास गर्ने हो भने कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शा