विदेश जाने श्रमिक अधिकारविहीन: चाहेको बेला स्वदेश फर्कन पाउँदैनन्

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानून विपरित भर्ना शुल्क लिने, सम्झौता अनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय ट्रेन युनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा गरेको अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क […]