विदेश जाने श्रमिक र विद्यार्थीले प्रहरी, सेनाको अस्पतालमा खोप लगाउन पाउने

विदेश जाने श्रमिक र विद्यार्थीले अबदेखि काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ