बेलैमा सम्बोधन नगर्दा बुटवलमा रिक्सा व्यवस्थापन जटिल बन्दै गएको छ । रिक्साको संख्या यति बढेको छ कि बजारका मुख्य चोक र साँघुरा सडक विद्युतीय रिक्साले भरिभराउ छन् । यिनकै कारण दुर्घटना हुने क्रमसमेत बढेको छ ।
काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता भएका एक हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्नेछन । दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका […]
२३ पुस, बुटवल । बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका एक हजार २५६ वटा इ-रिक्सा मात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका इ-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको […]
बुटवल : बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको हो।
अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सामात्रै चल्न पाउनेछन्। दर्ता नगरी सञ्चालन भएका ई-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र…
रुपन्देही - बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।
दर्ता नभएका ई-रिक्सा स...
काठमाडाैं । बुटवलमा दर्ता नभएका ईरिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका ईरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको […]
बुटवलको व्यस्त बजारमा ई–रिक्सा (अटो रिक्सा) को उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा समस्या भएको छ । ई–रिक्साको व्यवस्थापन गर्न नसक्दा मुख्य सडक तथा राजमार्गमा चल्ने ठूला सवारी साधनलाई समेत सकस भएको छ । त्यस्तै पैदल यात्रीले समेत समस्या भोग्नु परेको छ । यसअघि ट्राफिक प्रहरीले बजारका सहायक सडकमा मात्र अटो रिक्सा चल्न दिने गरेको थियो । तर बुटवलको चौराहा–गोलपार्क सडक विस्तारको काम ढिलाई हुँदा अटो रिक्सा चालकले ट्राफिक नियम पालना गर्न छोडेका छन् । ई–रिक्सावालाले मनपरी सड
बुटवलः बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर बढेको छ। ई-रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्षपछि न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरिएको हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए।
व्यवसायी, चालक र नगरबासीको छलफलबाट मंगलबारदेखि लागू हुनेगरि भाडा बढाइएको हो। न्यूनतमभन्दा बढीको भाडादर भने यात्रु र…
काठमाडौं । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदार ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु भएको हो । ट्रकले अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देही। बुटवलमा ई-रिक्सा व्यवसायीहरू आन्दोलित भएका छन्। बुटवल उपमहानगरले १ हजार १८ वटा भन्दा बढी ई रिक्सा सञ्चालनमा ल्याउन नसकिने कार्यविधि निर्माण गरे पनि तर, कार्यान्वयन नहुँदा आन्दोलित हुनु परेको बताएका हुन्।