काठमाडौं : आइतवार सदनबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन, एमसीसी पारित भएसँगै माओवादी केन्द्रभित्र चर्को असन्तुष्टि फैलिएको छ। सडक र सरकारबाटै एमसीसीको विरोधमा उत्रिएको माओवादीले यो परियोजना पारित गर्न विशेष भूमिका नै निभएकापछि माओवादी नेता कार्यकर्ता विरोधमा उत्रिएका हुन्।
आइतवार साँझै नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित भएको दिनलाई कालो…