लोसपा अध्यक्ष ठाकुरसहित नेता देउवालाई भेट्न बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ। साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक […]

सम्बन्धित सामग्री

एमाले–लोसपा चुनावी तालमेलको प्रयास गर्दै ओली र ठाकुर

काठमाडौैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चुनावी सहकार्यबारे छलफल गरेका छन्। ओली सचिवालयका अनुसार शुक्रबार नेता ठाकुरलाई भेट्न आफै गएका थिए । उनीहरुबीच आउँदाे मंसिर ४ गते हुने संघ तथा प्रदेशकाे चुनावमा गर्न सकिने तालमेलबारे कुरा भएकाे  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीकाे सचिवालयले जनाएकाे छ । एमालेले लोसपालाई […]

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

११ भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शनिबार शीतल निवासमा भएको भेटमा लोसपाका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । उनीहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न ।’ राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल […]

प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर, सरकारमा सामेल एजेण्डा

काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् । लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ […]

प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर

काठमाडौँ- लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् । लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको […]

लोसपा अध्यक्ष ठाकुरसहितका नेता प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायत’bout उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ। साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता […] The post लोसपा अध्यक्ष ठाकुरसहितका नेता प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा नेताहरु बालुवाटारमा

काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छन् । लोसपाका नेताहरु आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग लिएर आज देउवालाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा पुगेका हुन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरु ज्ञापनपत्र बुझाउन पुगेका छन् ।

महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री अस्पतालमा: स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका छन् । लोसपा नेता सुरेन्द्रकुमार झाका अनुसार बुधबार राति अस्पताल पुगेर गृहमन्त्री खाँणले स्वास्थ्य अवस्था बुझेका हुन् । अस्पताल पुगेर गृहमन्त्रीले स्वास्थ्य लाभको कामना गरेको झाको भनाइ छ । ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष महन्थ ठाकुरजीको स्वास्थ्य अवस्था बुझ्न […]

वीरगञ्जदेखि बालकोटसम्म : ओली र बाबुरामको ‘प्रोक्सी वार’

वीरगञ्ज । नेपाली काँग्रेसबाट राजनीति शुरु गरेका वीरगञ्जका लोसपा नेता राजेशमान सिंह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गत माघ २८ गते बालकोट पुगे । सिंहले आफू एमालेमा प्रवेश गर्ने बताएपछि फागुन १४ गते बीरगञ्जमै केपी ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने बालकोटमा भद्र सहमति भयो । र, सिंह त्यसको तयारीका लागि बीरगञ्ज फर्किए । ओलीलाई भेट्नुअघि सिंहले महेश बस्नेतदेखि लिएर ईश्वर पोखरेलसम्मलाई भेटेका थिए । भेटका क्रममा अध्यक्ष ओलीले बालकोटस्थित निवासबाटै सिंहलाई एमालेमा प्रवेश गर्

शान्त महन्थ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मंगलबार बिहान १० मिनेट ‘एक्सरसाइज’ गर्ने भन्दै कुराए । त्यतिबेलासम्म उनलाई भेट्न जनकपुरको सिटी स्टार होटलमा नेता/कार्यकर्ताको घुइँचो लागिसकेको थियो । सबै जना उनी बसेको कोठाको ढोका खुल्ने प्रतीक्षामा थिए ।