प्रधानमन्त्री देउवालाई भेट्न लोसपा नेताहरु बालुवाटारमा

काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छन् । लोसपाका नेताहरु आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग लिएर आज देउवालाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा पुगेका हुन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरु ज्ञापनपत्र बुझाउन पुगेका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र लोसपाका नेताबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू सोमबार बिहान बालुवाटार पुगेका हुन् । यसअघि लोसपाका नेताहरूले विभिन्न ११ बुँदे मागहरू राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका थिए । आजको भेटवार्तामा तिनै मागहरूको बारेमा कुराकानी भएको श्रोतको भनाइ […]

लोसपा अध्यक्ष ठाकुरसहितका नेता प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायत’bout उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ। साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता […] The post लोसपा अध्यक्ष ठाकुरसहितका नेता प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपा नेताबीच भेटवार्ता

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू बालुवाटार पुगेका हुन् । भेटवार्ताका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो गरेका छन् । यही जेठ २४ गते मात्रै लोसपाका नेताहरूले विभिन्न ११ बुँदे […]

लोसपा अध्यक्ष ठाकुरसहित नेता देउवालाई भेट्न बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ। साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक […]

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।

लोसपा पनि गठबन्धनमा जाने संकेत, महन्थले थाले देउवासँग गृहकार्य

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा पुगेका थिए। दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकु

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। शनिबार दिउँसो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारेमा छलफल केन्द्रित भएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय […]