एमाले–लोसपा चुनावी तालमेलको प्रयास गर्दै ओली र ठाकुर

काठमाडौैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चुनावी सहकार्यबारे छलफल गरेका छन्। ओली सचिवालयका अनुसार शुक्रबार नेता ठाकुरलाई भेट्न आफै गएका थिए । उनीहरुबीच आउँदाे मंसिर ४ गते हुने संघ तथा प्रदेशकाे चुनावमा गर्न सकिने तालमेलबारे कुरा भएकाे  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीकाे सचिवालयले जनाएकाे छ । एमालेले लोसपालाई […]

सम्बन्धित सामग्री

ठाकुर पक्षीय सांसद धमाधम कित्ता फेर्दै

केपी ओली नेतृत्व सरकारमा ठाकुर–महतो पक्ष सहभागी हुँदा ठाकुरको पक्षमा २० जना र यादवको पक्षमा १२ जना मात्र सांसद थिए । ओली सरकारमा ठाकुर पक्षका १९ मन्त्री १९ दिन पछि १ मन्त्री १३ दिन पछि बाहिरिए। त्यसपछि परिस्थिति फेरिन थाल्यो। ठाकुर पक्ष सरकारबाट बाहिरिनेबित्तिकै उपेन्द्र यादव पक्ष आकर्षक हुन थाल्यो।

ओली सरकारका १३ मन्त्री जसले देउवालाई दिए विश्वासको मत

केपी ओली नेतृत्व सरकारका १३ जना मन्त्रीहरूले आइतबार नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। देउवालाई विश्वासको मत दिनेहरूमा जनता समाजवादी पार्टीको ठाकुर पक्षका सबै सांसदहरू पनि छन्। ओली सरकारमा ठाकुर पक्षका १० नेता १९ दिन र एक नेता १३ दिन सहभागी भएका थिए।

ओली सरकारका १३ मन्त्री जसले देउवालाई दिए विश्वासको मत

केपी ओली नेतृत्व सरकारका १३ जना मन्त्रीहरूले आइतबार नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। देउवालाई विश्वासको मत दिनेहरूमा जनता समाजवादी पार्टीको ठाकुर पक्षका सबै सांसदहरू पनि छन्। ओली सरकारमा ठाकुर पक्षका १० नेता १९ दिन र एक नेता १३ दिन सहभागी भएका थिए।

प्रधानमन्त्री देउवाविरुद्ध ओली र ठाकुर एउटै कित्तामा, ठाकुर पक्षको बैठक बस्दै

काठमाडौं, २ साउन । नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर समूह एउटै कित्तामा उभिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछिको परिवर्तित राजनीतिक अवस्थामा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सहकार्य हुने भएको हो । यसअघि जसपाको ठाकुर पक्ष ओली सरकारमा सहभागी समेत भएको थियो […]

महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेट्दै, सत्ता साझेदारीबारे छलफल हुने

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच भेटवार्ता हुँदैछ । दिउँसो एक बजे पछि भेटवार्ता हुने समय तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । जसपा सरकारमा सहभागी हुनेबारे छलफल गर्न भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ । ती स्रोतका अनुसार ओली र ठाकुर […]

चुनावमा गठबन्धन बनाएर जान ओली र ठाकुर सहमत, कमल थापालाई पनि साथमै लिने

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको छ । पछिल्लो समय ओली र ठाकुरबीच घनिष्ट सम्बन्ध छ । ओलीलाई सत्ता संकट आईपर्दा ठाकुरले दिलोज्यानले सघाएका छन् । कतिसम्म भने आफूलाई नै प्रधानमन्त्री बन्न अफर […]

ओली र ठाकुर-महतोबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।

ओली भेट्न ठाकुर र महतो बालुवाटार, देउवा भेट्न यादव बूढानीलकण्ठ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई छुट्टाछुट्टै भेट गरेका छन्। नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्।यस्तै अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्। ठाकुर र महतो केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन्।विपक्षी गठबन्धनले सरकारमा दाबी नगर्ने निर्णयपछि ओलीसँग छलफल गर्न महन्थ र राजेन्द्

निष्ठाकाे मूल्य चुकाऊ !

उपेन्द्र यादव ओलीप्रति सरकारबाट हटेपछि अपेक्षाकृत बढी नै आक्रामक भएका छन् । उनकाे आक्रामकता सैद्धान्तिक भने होइन । यसैकाे साँटाे फेर्न प्रधानमन्त्री ओली महन्थ ठाकुर, राजेन्द्र महताेहरूसँग बढी लहसिएका हुनसक्छ