लोसपा अध्यक्ष ठाकुरसहितका नेता प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायत’bout उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ। साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता […] The post लोसपा अध्यक्ष ठाकुरसहितका नेता प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लोसपा अध्यक्ष ठाकुरसहित नेता देउवालाई भेट्न बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ। साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक […]

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा नेताहरु बालुवाटारमा

काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छन् । लोसपाका नेताहरु आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग लिएर आज देउवालाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा पुगेका हुन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरु ज्ञापनपत्र बुझाउन पुगेका छन् ।