कोरोना संक्रमणदर र मृत्युदरका हिसाबले नेपाल दोस्रो स्थानमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ।...

सम्बन्धित सामग्री

कोरोना संक्रमणदर घटे पनि सतर्कता अपनाउन जरुरी छ

पछिल्लो समय विश्व, दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण क्रमशः नियन्त्रित भई ओर्लिन खोजिरहेको देखिन्छ। यद्यपि, विश्वका कतिपय देशमा, गतांकमा उल्लेख गरिएजस्तै, यसको आतंक जारी नै छ। यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक […]

भारतबाट आउने १० प्रतिशतमा कोरोना संक्रमण

भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफन्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ । धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने मध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफन्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानि

भारतबाट नेपाल भित्रिने १० प्रतिशतमा कोरोना

धनगढी– भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफण्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ ।  धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने मध्ये […]

विमानस्थलमा स्वास्थ्य मापदण्डको खिल्ली (फोटो फिचर)

काठमाडौं : सरकारले पछिल्लो समय कोरोना संक्रमणदर तीव्र बढेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु भनेको छ। सार्वजनिक ठाउँमा कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, २५ जनाभन्दा बढी मानिस जम्मा हुन, भिडभाड गर्न र भेला हुनसमेत निषेध गरेको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले थेगिनसक्नु भिड छ। अहिले एयरपोर्टमा विदेशबाट नेपाल आउनेहरूलाई लिन जानेको उत्तिक्कै लाम छ।कोरोना संक्रमण जोखिम भए पनि त्यहाँ कुनै व्यवस्थापन गरेको पाइँदैन। संक्रमण अवधिमा पनि विदेश&nbs

कोरोना संक्रमणदर बढ्दै, वाणिज्य तथा आपुर्ति सचिव भट्टराई पनि संक्रमित

काठमाडौं, २७ पुस । पछिल्ला केही दिन यता कोरोना भाइरसको संक्रमणदर तिव्रगतिमा फैलिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शिर्षनेताहरु पनि कोरोना संक्रमित भएका छन् । यसैक्रममा आज वाणिज्य तथा आपुर्ति सचिव दिनेश भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा भट्टराईलाई सक्रमण भएको […]

वीरगन्ज नाकामा दिनहुँ बढ्दै कोरोना संक्रमित

भारतका विभिन्न राज्यमा कोरोना संक्रमणदर बढेसँगै पर्सामा पनि संक्रमण बढ्दै गएको छ । डेढ सातादेखि वीरगन्जस्थित नेपाल-भारत सीमामा समेत कोरोना संक्रमितहरूको संख्या दैनिक रुपमा बढ्न थालेको हो । सीमामा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा डेढ सातायता दैनिक रुपमा कोरोना संक्रमण पुष्टि हुन थालेको हो ।

पाँचथरमा सर्वसाधारणलाई निःशुल्क मास्क र सेनिटाईजर वितरण

पाँचथर, साउन १३ । पछिल्लो समय यता पाँचथरमा कोरोना संक्रमणदर बढ्न लागेपछि सतर्कता अपनाउन भन्दै सदरमुकाम फिदिममा बुधबार सर्वसाधरणलाई निःशुल्क मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको अगुवाई तथा जिल्ला प्रहरी कार्यालय पाँचथरको समन्वयमा सर्वसाधरणका लागि १ हजार थान मास्क र सेनिटाईजर वितरण गरिएको हो । कोरोना संक्रमण दर […]

विद्यालय सञ्चालन गर्न पाउनुपर्ने भन्दै प्याब्सनले शिक्षामन्त्रीलाई बुझायाे पत्र

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोरोना संक्रमण जोखिम कम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने सरकारसँग माग राखेको छ।संक्रमण जोखिम कम भएका ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनले माग गरेको हो।प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विस्तारै विद्यालय सञ्चालन गर्न सरकारसँग माग गरेको बताए। उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ,त्रिविलगायतको परीक्षा समय तोकिएको छ,त्यसैले संक्रमण जोखिम कम भएक