पाँचथरमा सर्वसाधारणलाई निःशुल्क मास्क र सेनिटाईजर वितरण

पाँचथर, साउन १३ । पछिल्लो समय यता पाँचथरमा कोरोना संक्रमणदर बढ्न लागेपछि सतर्कता अपनाउन भन्दै सदरमुकाम फिदिममा बुधबार सर्वसाधरणलाई निःशुल्क मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको अगुवाई तथा जिल्ला प्रहरी कार्यालय पाँचथरको समन्वयमा सर्वसाधरणका लागि १ हजार थान मास्क र सेनिटाईजर वितरण गरिएको हो । कोरोना संक्रमण दर […]