देउवासँगको छलफल गर्न एमाले नेताहरु फेरी बालुवाटार जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यस अघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो । देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको थियो । The post देउवासँगको छलफल गर्न एमाले नेताहरु फेरी बालुवाटार जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस, माओवादीसँग छलफल गर्न ओली बालुवाटारमा

काठमाडौं– राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ चार दलका नेताहरूसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुनेछ । यसअघि आज बिहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई […]

एमाले अध्यक्ष ओली पुगे बालुवाटार, प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

शक्ति बाँडफाँडबारे छलफल गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।...

बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्। बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।

डेढ घण्टापछि बालुवाटारबाट फर्किए ओली, के भयो छलफल ?

लामो समयपछि बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली करिब डेढ घण्टा लामो छलफल सकेर फर्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संवादहीनता तोड्दै आज बिहान ओली आफ्नो पार्टीका केही नेतासहित बालुवाटार...

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटार देउवा र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच नागरिकता विधेयक र  प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको हो।पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। अध्यक्ष ओलीले स

कांग्रेस-एमाले दोस्रो चरणको छलफल जारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच बालुवाटारमा छलफल सुरू भएको छ।प्रधानमन्त्री देउवासँग दोस्रो चरणको छलफलका लागि एमाले नेताहरू बिहीबार साँझ बालुवाटार पुगेका हुन्। सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेट निर्णायक हुने आँकलन गरिएको छ। यसअघि बानेश्वरस्थित संसद् भवनमा एमाले र कांग्रेसका नेताहरूबीच पहिलो चरणको छलफल आजै दिउँसाे भएको थियो।एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन धरापमा परेपछि देउवाले एमालेको साथ खोजेका छन्। देउवासँगको भेटवार्त

राजनीतिक वार्ताका लागि केपी ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने

काठमाडौं : सत्ता बहिगर्मनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न एमाले अध्यक्ष ओली ४ बजे बालुवाटार जान लागेको प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए। देउवा र ओलीको भेटवार्ताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ। ओलीले शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारील

प्रधानमन्त्री देउवासँग छलफल गर्न एमाले अध्यक्ष ओली दिउँसो बालुवाटार जाने

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज आइतवार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली दिउँसो ४ बजे बालुवाटार जान लाग्नुभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीलाई भेट्न बोलाएकाले उहाँ दिउँसो ४ बजे बालुवाटार जान लागेको बजगाँइले जानकारी दिनुभयो । अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (...

जसपाका शीर्ष र दोस्रो तहका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल भएको छ। प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नेताहरु बिहान सरकारी निवास बालुवाटार पुगेका हुन्। मधेसका माग सम्बोधनका लागि एमाले र जसपाको कार्यदलले गरेका काम कारबाही र प्रगतिबारे समीक्षा गर्न नेताहरु बालुवाटार गएको एक नेताले…