ओली र प्रचण्डसहितका नेताहरूकाे छलफल सकियो, एमाले नेता प्रधानमन्त्री भेट्न बालुवाटार लागे

काठमाडाैं : सत्ता गठबन्धन फुट नजिक पुगेपछि बसेकाे नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सकिएको छ।संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार अपराह्न बसेको बैठक भर्खरै सकिएकाे हाे। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। उनले भने, ‘छलफल सकारात्मक भएको छ।थप छलफल गरेर अगाडि बढ्ने भन्ने छ। कुनै एउटा निष्कर्षमा पुग्ने अवस्थामा पुगिसकेकाे छैन।’ छलफलमा ठोस कुरा केही नभएको भन्दै नेम्वाङले संवादलाई निरन्तर्त

सम्बन्धित सामग्री

जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारबाही हुनुपर्छः महेश बस्नेत

काठमाडौं, २० वैशाख। एमाले नेता महेश वस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन्।सोही प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसँगै बस्नेतले फेसबुकमा यस्तो लेखेका हुन्।नक्कली लडाकु,बालुवाटार,वाइडबडीलगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने माग उनले गरेका छन्।

महाधिवेशनमा एमालेले दियो प्रधानमन्त्री देउवालाई निम्तो

नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १० औं महाधिवेशनमा आमन्त्रण गरेको छ । एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा  निम्तो दिएका हुन् ।एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका छन् । देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए । 'तपाईहरुलाई महाधिवेशनका लागि शुभकामना छ । तपाईंहरूको महाधिवेशनमा म आइहाल्छु

कार्यकर्ताहरुको स्कर्टिङमा बालकोट फर्किए ओली

ठूलो संख्यामा रहेका एमाले कार्यकर्ताहरुको स्कर्टिङमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीनिवास बालुवाटारबाट निजीनिवास बालकोट पुगेका छन्। दर्जनौं मोटरसाइकल तथा गाडीसहित बालुवाटारबाट निस्किएका कार्यकर्ताहरुले ओलीसमर्थित नारा लगाएका थिए। एमाले नेता महेश बस्नेतले ओलीको बिदाइका लागि भेला हुन आव्हान गरेअनुसार नेता कार्यकर्ता बालुवाटार पुगेका थिए। बालकोट पुगेपछि स्थानीयले बाजागाजासहित ओलीको स्वागत गरेका थिए। बालकोट […]

केपी ओलीले बालुवाटार छाड्दा... (तस्बिरहरू)

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार आज (बुधवार) छाड्नुभएकाे छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जानुभएकाे हाे ।ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता/कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालुवाटार लगेका हुन् ।  सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिएकाे एमाले नेता महेश बस्नेतले बताउनुभएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी...

ओलीले छाडे बालुवाटार निवास

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । तर अहिले परेको पानीले ओलीको स्वागत र्‍यालीलाई बिथोलेको छ । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान […]

ओलीले आज बालुवाटार निवास छोड्दै

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दैछन् । उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन् । बालुवाटारबाट उनी निजी निवास बालकोट जानेछन् । एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले बताएका छन् । त्यसका लागि बालुवाटारमा […]

आज एमाले कार्यकर्ताको स्कर्टिङमा बालकोट जाँदै ओली

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्दै छन् । बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरक

बालुवाटार छाड्दै ओली– बाटोमा कार्यकर्ताको स्कटिङ्ग र नागरिक अभिनन्दन हुने

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्। उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन्। ओलीलाई भव्य तयारीका साथ बालुवाटारदेखि बालकोटसम्म लग्ने तयारी भएको एमाले नेता महेश बस्नेतले बताए। बालुवाटारबाट बिहान ११ बजे ओलीलाई हजारौं नेता कार्यकर्ताको स्कटिङ्ग र स्वागतका साथै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए।

ओलीले बुधबार बिहान जुलुससहित बालुवाटार छाड्ने

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवा